सुनील र आरिसको जोडीलाई स्वर्ण

चौथो मेयर कप रात्रिकालीन टेबल टेनिस प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा वडा नम्वर १२ का सुनील महर्जन र आरिस महर्जनको जोडीले स्वर्ण पदक जितेको छ।...