किर्ते कागजात पेश गरी छोरा बनेर जग्गा नामसारी

काठमाडौँ – एक व्यक्तिले किर्ते कागजात बनाइ छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको फेला परेको छ । स्याङ्जामा जन्म भएकी उमादेवी गुरुङलाई आमा बनाएर प्रतिवादी सतराज गुरुङले जग्गा हडपेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गुरुङलाई आफ्नी आमा रहेको भनी नक्कली मुत्यु दर्ता, नाता प्रमाणित प्रमाणपत्रलगायतका झुट्टा कागजहरु तयार गरी […]

सम्बन्धित सामग्री

जग्गा किर्तेको आरोप लागेपछि वडाध्यक्षसहित १० जना फरार

मकवानपुर- जग्गा किर्तेको आरोप लागेपछि मकवानपुरको एक स्थानीय तहका जननिर्वाचित वडाध्यक्षसहित १० जना फरार भएका छन् । किर्ते कागजात मार्फत छोरा बनेर अर्काको जग्गा नामसारी गरी ठगी गरेको घटनामा संलग्न रहेको आरोप लागेका मकवानपुर जिल्ला थाहा नगरपालिका वडाध्यक्षसहित १० जना फरार रहेका हुन् । जग्गा किर्ते गरेको आरोपमा काठमा...