‘अन्तिम इच्छा नसोध मलाई’ (भिडियो सहित)

शास्त्रीय गायनका प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ । करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन गर्नुभएको हो । ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको छ । ‘अन्तिम इच्छा नसोध मलाई, जिउने रहर छँदैछ अझै’, ‘अमर रहन मन छैन […]