उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई वितरण गर्दै

उच्च अदालत पाटनले १० लाख रूपैयाँ बराबरको पुस्तकहरू कैदीबन्दीलाई पढ्नका लागि आज वितरण गर्ने भएको छ ।  उच्च अदालत पाटनका रजिस्ट्रार गजेन्द्रबहादुर सिंहका अनुसार आज नख्खु कारागारमा करीब १८ सय पुस्तक हस्तान्तरण गर्न लागिएको हो ।  उच्च अदालत पाटन, ललितपुरका कार्यालय सहयोगीदेखि न्यायाधीशसम्मले आफ्नो तलबबाट आर्थिक सहयोग जुटाएर १० लाख रूपैयाँ बराबरको पुस्तक वितरण गर्न लागिएको हो ।  नेपाली, अंग्रेजी भाषामा लेखिएका इतिहास, भूगोल, संस्कृतिलगायत विभिन्न विषयका पुस्तकहरू वितरण गर्न लागिएको हो ।  काराग...

सम्बन्धित सामग्री

विवाह दर्ताको पुनरावेदनलाई ‘झुलाउँदै’ उच्च अदालत

काठमाडौं : विवाह दर्ता गर्ने निवेदन बोकेर माया गुरुङ र सुरेन्द्र पाण्डे एक महिनादेखि अदालत धाइरहेका छन्। २९ असारदेखि हरेक बिहीबार माया र सुरेन्द्रको ‘ड्युटी’ नै उच्च अदालत पाटन धाउनु बनिरहेको छ। उच्च अदालत पाटन भने एक महिनादेखि माया र सुरेन्द्रको पुनरावेदन निवेदनमा विचाराधीन बसेको छ। न्याय पाउने आशामा अदालत धाइरहेको जोडीले हैरानी र सास्ती मात्रै पाइरहेको छ। सुनुवाइ हुने तर आदेश नहुने ‘रोग’न्याय अन्याय पर्गेलेर ‘दूधको दूध पानीको पानी’ छुट्याउन अदालतमा

उच्च अदालत जान थाले नक्कली शरणार्थी प्रकरणका आरोपिहरू

२१ असार, काठमाडौं । आफूहरुलाई गलत रुपमा थुनामा राखिएको दाबी गर्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका आरोपितहरु उच्च अदालत पाटन गएका छन् । उनीहरुले जिल्ला अदालत काठमाडौंको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा छुटाउन आदेश जारी हुनुपर्ने माग गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउने आदेश […]

धरौटी तिरेर रिहा भए सन्दीप, मैदानमा फर्कने तयारी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उच्च अदालत, पाटनले बिहीबार धरौटीमा छाड्ने आदेश दिएपछि सन्दीप शुक्रबार धरौटी बुझाएर रिहा भएका हुन् ।उनलाई केन्द्रीय कारागारबाट पहिले उच्च अदालत पाटन लगिएको थियो । अदालती प्रक्रिया पूरा गरेर उनी रिहा भएका हुन् ।

उच्च अदालत पाटन बार एसोसिएसनको नयाँ कार्य समितिका लागि मतदान जारी

काठमाडौं । नेपालको ९० वटा बार इकाइमध्ये सबै भन्दा बढी सदस्य सङ्ख्या भएको उच्च अदालत पाटन बार एसोसिएसनको २०औं नयाँ कार्यसमितिका लागि अहिले मतदान भइरहेको छ । नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको हाे । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी […]

चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय

उच्च अदालत पाटन हेटौंडा इजलाशले यातना दिएर चेपाङको हत्या गर्ने सैनिकलाई जन्म कैदको सजाय सुनाएको छ । पाटन उच्च अदालतको हेटौंडा इजलासका न्यायाधीशद्वय चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले नेपाली सेनाको सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको सजाय गर्ने फैसला गरेको हो । चितवन राष्ट्रिय निकुञ्जभित्र सेनााको यातनाबाट गम्भीर घाइते भएका राजकुमार चेपाङको ०७८ साउन ८ मा उपचारको क्रममा अस्पतालमा उपचार क्रममा मृत्यु भएको थियो ।   उक्त मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले

हेटौंडा इजलाशमा छैन दुई वर्ष नाघेका मुद्दा

हेटौंडा -चितवन र मकवानपुरको पुनरावेदकीय इजलाशका रूपमा रहेको उच्च अदालत पाटन हेटौंडा इजलाशमा दुई वर्ष नाघेका कुनै पनि मुद्दा नरहेको जनाइएको छ । अदालतप्रतिको जनआस्था वृद्धि गर्नुका साथै अन्यायमा परेकालाई चाँडै न्याय दिने उद्देश्यले कार्यसम्पादन गरिएको उच्च अदालत पाटन हेटौंडा इजलाशले जनाएको छ ।सोमबार हेटौंडामा पत्रकारहरुसँगको अन्तरक्रिया तथा वार्षिक प्रगति सार्वजनिक गर्दै उच्च अदालत पाटन, […]

उच्च अदालत पाटन, हेटौंडा इजलासबाट वर्षमा ८२६ वटा मुद्दा फर्छ्यौट

उच्च अदालत पाटन, हेटौंडा इजलासले आर्थिक वर्ष २०७७/०७८ मा ८२६ वटा मुद्दा फर्छ्यौट गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासले आफ्नो कार्य सम्पादन प्रगतिको बारेमा दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७७/०७८ को लक्ष्यभन्दा १३ प्रतिशत कम प्रगति हासिल भएको हो ।इजलासले गत आर्थिक वर्षमा ८७.९६ प्रतिशत मुद्दा फर्छ्यौटको लक्ष्य लिएकोमा ५७.१६ प्रतिशतमात्र प्रगति हासिल भएको छ । इजलासले गत आर्थिक वर्षमा नयाँ दर्ता भएका र जिम्मेवारी सरेर आएकामध्ये ९३९ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएको थियो ।गत आर्थिक व

उच्च अदालत पाटनको हेटौँडा इजलासबाट लक्ष्यको ८८ प्रतिशत मुद्दा फर्छ्यौट

हेटौँडा : उच्च अदालत पाटनको हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको ८७ दशमलव ९६ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। अदालतले गत वर्षमा ९ सय ३९ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिएकोमा ८ सय २६ वटा मुद्दा फर्छ्यौट गर्न सकेको अदालतका सूचना अधिकारी केशवराज कौशिकले बताए। उच्च अदालत पाटन हेटौँडा…