लिगर फ्लप भएसँगै विजयको ‘जन गण मन’ खतरामा

एजेन्सी, २१ भदौ । अभिनेता विजय देवरकोंडा र अनन्या पाण्डेको फिल्म ‘लाइगर’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएपछि यसको असर विजयको आगामी फिल्म ‘जन गण मन’मा परेको छ । वास्तवमा यो फिल्मलाई लिगरका निर्देशक पुरी जगन्नाथले निर्देशन गर्ने थियो तर फिल्मको खराब अवस्थालाई ध्यानमा राख्दै निर्माताले जन–गण–मनलाई रोकेका छन् । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार, लिगरलाई ध्यानमा […]