बन्दुक नियन्त्रणसम्बन्धी द्विपक्षीय विधेयक अमेरिकी सिनेटबाट पारित

अमेरिकी सिनेटले बन्दुक नियन्त्रणसम्बन्धी द्विपक्षीय विधेयकलाई अनुमोदन गरेको छ। बुधवार उक्त विधेयक कंग्रेसबाट अनुमोदनका लागि सिनेट आइपुगेको थियो। सिनेटले पास गरेको विधेयक अब राष्ट्रपति जो बाइडेनसमक्ष हस्ताक्षरका लागि पठाइनेछ। अमेरिकी कंग्रेसले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन्। बफेलो, न्यूयोर्क र…

सम्बन्धित सामग्री

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको छ । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका छन् । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले विद्यालयमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न समुदायलाई सुरक्षित बनाउन मद्दत पुग्ने बताउनुभएको समाचारसंस्था एएनआइले जनाएको छ । अब उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत हुनेछ । प्रतिनिधिसभाबाट ...

अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित

टेक्सासको उभल्देस्थित एक प्राथमिक विद्यालयमा १९ जना बालबालिका र दुई जना शिक्षक बन्दुकको हिंसामा मारिएको ठ्याक्कै एक महिना पछि आज १३ अर्ब डलरको प्याकेज समेटिएको उक्त विधेयक मतदानका निम्ति प्रतिनिधिसभामा प्रस्तुत हुँदैछ ।

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गएराति उक्त विधेयका पारित गरेको हो ।

अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित

काठमाडौँ- अमेरिकामा अन्ततः बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित भएको छ । अमेरिकी कांग्रेसको माथिल्लो सदन सिनेटले उक्त विधेयका पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुशी व्यक्त […]

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

वासिङ्टन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गए राति उक्त विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुसी व्यक्त […]

अमेरिकी सिनेटद्वारा बन्दुक नियन्त्रण विधेयक पारित

काठमाडौं । देशमा बन्दुक हिंसा बढेपछि अमेरिकी सिनेटरहरूले बिहीबार बन्दुक नियन्त्रण विधेयक पारित गरेका छन् । उक्त विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले समेत पारित गरे अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानून बन्ने निश्चित भएको जनाइएको छ । सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेसँगै अमेरिकाका राष्ट्रपति जो बाइडेनले उक्त निर्णयको स्वागत गरेका छन् । ‘यो द्विपक्षीय कानूनले अमेरिकीहरूलाई […]

अमेरिकी सिनेटबाट बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुन हो ।यो विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले पनि साथ दिएका थिए ।  यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरियो ।  गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।यो विधेयक हाउस अफ रेप्र

बन्दुक नियन्त्रण गर्ने विधेयक अमेरिकाको तल्लो सदनबाट पारित

काठमाडौँ- अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बन्दुक नियन्त्रण गर्नेसम्बन्धी विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्क राज्यमा हालै भएका गोलिकाण्डपछि पेस गरिएको यो विधेयकको पक्षमा २२३ र विपक्षमा २०४ मत खसेको अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ । यस विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको बताइएको छ […]

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ । यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विधेयकको पक्षमा […]

अमेरिकी तल्लो सदनबाट बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधवार फराकिलो दायराको बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । टेक्सास र न्यूयोर्कमा हालै भएका गोलीबारीपछि पेस गरिएको यो विधेयकले अर्ध–स्वचालित राइफल खरिदका लागि न्यूनतम उमेर सीमा बढाउन खोजेको छ ।यसले १५ राउन्डभन्दा बढी क्षमता भएका गोला बारुद बिक्री निषेधका लागि अनुमति दिएको छ । विद्येयकको पक्षमा २२३ जनाले मतदान गरेका थिए । अब कानुन बन्न माथिल्लो सदन सिनेटबाट पारित हुनुपर्छ । तर, माथिल्लो सदनबाट पारित हुने सम्भावना कम रहेको बताइन्छ ।