दयाहाङ र प्रकृतिको बिहे पास टिजरमा

दयाहाङ राई र प्रकृति श्रेष्ठले जोडी बाँधेको फिल्म बिहे पासको टिजर सार्वजनिक गरिएको छ। साढे एक मिनेटको टिजर बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो। टिजरमा दयाहाङ र प्रकृति पति पत्नीको रुपमा देखिएका छन्। प्रकृति सरकारी अधिकृत र दयाहाङ सरकारी जागिरको खोजीमा मरिमेटेको टिजरमा देखाइएको छ। आरआर फिल्म प्रोडक्सनको ब्यानरमा रोजन श्रेष्ठद्वारा निर्मित फिल्म प्रवेश पौडेलले निर्देशन […]

सम्बन्धित सामग्री

रिलिज सिनेमाको प्रचार छाडेर दयाहाङ नाङ्गो गाउँतिर

काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा नयाँ चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन १० चैतबाट सुरु भएको छ । यही १ वैशाखबाट रिलिज हुने आफ्ना दुई चलचित्र बिहे पास र जारीको प्रचार छाडेर अभिनेता दयाहाङ राई अहिले फिल्म नाङ्गो गाउँको छायांकनमा व्यस्त छन् । जसका कारण दयाहाङ यी दुई फिल्मको टिमबाट आलोचना पनि खेप्नुपरेको छ । यता अभिनेता […] The post रिलिज सिनेमाको प्रचार छाडेर दयाहाङ नाङ्गो गाउँतिर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘बिहे पास’ को टिजर सार्वजनिक

दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘बिहे पास’ को बुधबार टिजर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा छन् ।

फस्ट लुक्समा दयाहाङको बिहे पास

काठमाडौं । आगामी १ बैशाखमा रिलिज हुने भनिएको नेपाली चलचित्र ‘बिहे पास’को फस्टलुक्स महा शिबरात्रीको अबसर पारेर शनिबार सार्वजनिक गरिएको छ । तीनवटा फस्ट लुक्स सार्वजनिक गरिएको छ । जसमा दयाहाङ राई,प्रकृति श्रेष्ठ, बुद्धि तामाङ, शिसिर वाङ्देल, रबिन्द्र झा र रुषा न्यौपानेलाई देख्न समेटिएको छ । यो चलचित्र प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सिनेमाको […] The post फस्ट लुक्समा दयाहाङको बिहे पास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वैशाखमा दयाहाङ र प्रकृतिको ‘बिहे पास’

प्रवेश पौडेल निर्देशित फिल्म ‘बिहे पास’ अर्को वर्ष अर्थात २०८० मा प्रदर्शन हुने भएको छ । फिल्म नयाँ वर्षको वैशाखमा प्रदर्शनमा ल्याउने तयारी भएको निर्माण युनिटले जनाएको हो । केही दिनमै फिल्मको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गर्ने तयारीमा निर्माण युनिट लागेको हो । फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा छ । दयाहाङ र प्रकृति श्रीमान् श्रीमतीको भूमिकामा छन् । यस अगाडि फिल्म ‘उत्सव’ अभिनय गरेकी प्रकृति ७ वर्षपछि यो फिल्म मार्फत पुनअभिनयमा देखिन लागेकी हुन्

काठमाडौं फर्कियो ‘बिहे पास’

काठमाडौंँ । फिल्म ‘बिहे पास’ युनिट काठमाडौं फर्किएको छ । एक गीत र दुई सिन छायाँकन बाँकी राखेर फिल्म युनिट काठमाडौ फर्किएको हो । बाँकी रहेको छायाँकन काठमाडौमा गर्ने निर्माण युनिटले जनाएको छ ।अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको फिल्मको गत चैत १३ गते विराटनगरबाट शुभ मुहूर्तसहित छायाँंकन सुरु भएको थियो ।प्रवेश पौडेलको निर्देशन रहेको फिल्मले अन्तरजातीय विवाह पछि जीवनमा आउने उतार–चढावलाई कथा बनाएको छ  ।रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्य

‘बिहे पास’ को छायाँकन सुरु

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने फिल्म ‘बिहे पास’ को छायाँकन सुरु भएको छ । शुक्रवार विराटनगरको एक मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । प्रवेश पौडेलको निर्देशन रहने फिल्म पूर्वका विभिन्न स्थानमा छायाँकन हुनेछ । फिल्ममा दयाहाङ र प्रकृति श्रीमान्–श्रीमतीको भूमिकामा देखिँदैछन् ।रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह निर्मातामा ग्याल्जेन लामा हुन् । फिल्मबाट प्रकृतिले ६ वर

दयाहाङ र प्रकृतिको 'बिहे पास' को छायांकन सुरु

फिल्म 'बिहे पास' को छांयाकन आजबाट सुरु भएको छ। फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको छ। निर्देशक प्रवेश पौडेलले फिल्मको शुभ मुहर्त गरेको फोटो फेसबुकमा सेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका हुन्। फिल्म 'होस्टेल' बाट चर्चा कमाएकी प्रकृतिले यस फिल्ममार्फत कमब्याक गरेकी हुन्। प्रकृति फिल्मको

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ मा खेल्ने होइन त ?

काठमाडौँ । चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको ‘बिहे पास’ फिल्मले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

प्रवेशको 'बिहे पास' मा दयाहाङ र प्रकृति

प्रवेश पौडेलको निर्देशनमा चलचित्र 'बिहे पास' बन्ने भएको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

बिहे पास’ मा दयाहाङ र प्रकृति

समाजिक विषयमा ‘बिहे पास’ नामक फिल्म निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भएका छन् । प्रवेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन चैत्र पहिलो साताबाट सुरु हुने जानकारी निर्देशक पौडेलले दिएका छन् । आकाश बराल,सजन काफ्ले र मुरे केरको लेखन रहेको ‘बिहे पास...