मित्रता मन्थन

यो जगतमा सबै कुराको सुसङ्गत तारतम्य मिलाउन अत्यन्तै कठिन छ । जब कोही मित्र हुँदैन, नरमाइलो लाग्छ । जब कोही मित्र बन्दछ, बिछोड सुनिश्चित छ । -अब्राहम लिङ्कन मेरो अगाडि नलाग म पिछा गर्ने छैन । मेरो पछाडि नलाग म नेतृत्व गर्ने छैन । मित्र बन्नु छ भने मेरो बगलमा आऊ र सँगसँगै हिँड । […]