मस्कोमा बस दुर्घटना : ५ जनाको मृत्यु, २१ घाइते

मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्। रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५:४५ बजे (०२४५ GMT) दुर्घटना भएको बताएको छ। “दुर्घटनाको परिणाम स्वरूप पाँच जनाको मृत्यु भयो भने २१ जना घाइते भए,” एजेन्सीले टेलिग्राममा […]

सम्बन्धित सामग्री

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ। सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो।

रुकुम पूर्वमा बस दुर्घटना: ५ जनाको मृत्यु

प्रहरीका अनुसार ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार एक बालक, एक महिला सहित ५ जनाको मृत्यु भएको छ।...

भीमफेदीकाे जुरिखेतमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ । […]

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ […]

पाकिस्तानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, १० घाइते

काठमाडौँ- पाकिस्तानमा भएको बस दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार दुर्घटनामा परी अरु १० जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित काश्मिर अन्तर्गत पर्ने गिल्गिट बाल्टिस्तानमा यात्रुवाहक बस गहिरो नदीमा खसेको थियो । घुम्तीमा तीव्र गतिमा चलाएकाले बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरूले जनाएका छन् । […]

पाकिस्तानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको घोटकी जिल्ला नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरबाट दक्षिणी बन्दरगाह शहर कराँची जाँदै गर्दा बाटोमा पल्टिएका कारण अरु १३ यात्रु घाइते भएका छन् । दुर्घटनामा परेका सबैलाई स्थानीय  अस्पतालमा  लगिएको प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई बताएको छ । घाइते अधिकांश यात्रुहरू सिन्ध प्रान्तका विभिन्न […]

जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार आउदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका ३० जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना […] The post जाजरकोट बस दुर्घटनामा ५ जनाको मृत्यु, ३० घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जाजरकोटमा रात्रीबस दुर्घटना : ५ जनाको मृत्यु, २९ घाइते

जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । नेपालगञ्जदेखि राडीबजार जाँदै गरेको ना५ख २७५७ नम्बरको रात्रीबस जाजरकोटको कुदुनजिक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा परी नलगाड–३ करुवाका शेरबहादुर परियार, आठबीसकोट–४ की दिव्या शाही र सप्तरीको राजविराज–१ घर भएका र हाल जाजरकोटको सक्लास्थित दीपेन्द्र आधारभूत विद्यालय कार्यरत गंगाराम यादवको मृत्यु भएको छ । मृतक अन्य २ जना...

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा  २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।नेपालगन्जदेखि जाजरकोटको रिडीबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराह चौक नजिक दुर्घटना भएको हो। दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनास्थल जिल्ला सदरमुकामबाट १० किलोमिटर पश्चिममा पर्दछ । घटनाको