धनुषामा अज्ञात समूह र प्रहरीबीच गोली हानाहान, एकजना पक्राउ

जनकपुरधाम । धनुषामा एक अज्ञात समूह र प्रहरीबीच गोली हनाहान भएको छ । सोमबार मध्य राति गणेशमान चारनाथ नगरपालिका ४ पोर्ताहास्थित बन्दुधारी समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको हो । चारनाथ खोलामा प्रहरी नायव निरीक्षक रामनाथ यादव नेतृत्वको गस्ती टोलीले बन्दुकधारी समूहलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको धनुषाका प्रहरी...