पाँचथरका विद्यालयमा जातीय पोशाक अनिवार्य

काठमाडाैं । पाँचथरको एक विद्यालयमा जातीय पोशाक अनिवार्य गरिएको छ । फिदिमको रानीटार माध्यमिक विद्यालयमा हप्ताको सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरूलाई आ–आफ्नो जातीय पोशाक लगाउन अनिवार्य गरिएको हो । लोप हुन लागेको संस्कृति र परम्परा संरक्षण गर्न हप्ताको दुई दिन जातीय पोशाक अनिवार्य गरिएको हो । गुरुङ, तामाङ, लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित समुदायका […]