कैलालीमा गठबन्धन तोड्दै जसपाले लाेसपासहित अन्य दलसँग चुनावी तालमेल गर्ने

धनगढी – पाँच दलीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेल गर्ने भएको छ । जसपाले आफ्नै पार्टीबाट अलग्गिएको लोसपासँगै रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने भएको हो । सत्ता गठबन्धनले सुदूरपश्चिम […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको छ । आज बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।छलफलमा सहभागी रहेका नेता कर्णले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तथा अन्य प्रदेशमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । सत्ता गठबन्धनबाट जसपा अलग भएपछि लोसपा त्यसमा सहभागी भएको थियो । गठबन्धनमा सहभागी भ

गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा नभएको बताएका छन् । बिहीबार नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नं. ८ ले नववर्ष २०७९ सालको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले गठबन्धन र चुनावी तालमेल राजनीतिक संस्कृतिका लागि हितकर नभएको स्पष्ट पारे । गठबन्धन वा चुनावी तालमेल […] The post गठबन्धन र चुनावी तालमेल लोकतन्त्रको हितमा छैन : गगन थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनीमा गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने पाँच दलको निर्णय

लुम्बिनी प्रदेशका प्रमुख दलले सत्ता गठबन्धनमा रहेका पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने प्रतिवद्धता जनाएका छन् । सोमबार बसेको प्रदेशस्तरीय बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले परिवर्तनका उपलब्धी र गणतन्त्रको रक्षाका खातिर गठबन्धन दलहरुमाथि अझै बढी जिम्मेवारी थपिएको उल्लेख छ । ‘पाँच दलीय गठबन्धन बाहेकका अन्य दलहरूसँग कुनै प्रकारको चुनावी तालमेल वा गठबन्धन गर्न नपाइने, चुनावी ग

स्थानीय तहको निर्वाचनमा दैलेखमा चुनावी तालमेल गर्दै चार दल

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दैलेखमा चार दलले चुनावी तालमेल गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाबीच दैलेखमा चुनावी तालमेल गरिने भएको हो । सत्ता गठबन्धन दलको बैठकपछि संयुक्त अपिल जारी गर्दै जिल्लाका ११ वटै स्थानीय तहका सबै ९० वटै वडामा गठबन्धन गर्ने निर्णय भएको जानकारी दिइएको छ ।बैठकपछि चार दलले जारी गरेको संयुक्त अपिलअनुसार निर्वाचन केन्द्रित सम्पूर्ण कामलाई व्यवस्थित गर्न चारवटै दलका पार्टी प्रमुखसहित ७ जना गठबन्धन स

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

पाल्पा - आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन हुने भएकाे छ ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो । हिजाे संयन्त्रको बैठकले आउँदाे निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । त्यसको सदस्यमा माओवादी केन्द्रका संयो...

पाल्पामा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।त्यसको सदस्यमा माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद

गठबन्धन दलसँग कांग्रेसले चुनावी तालमेल गर्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूसँग स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने भएको छ।...

'एमालेले कुनै पार्टीसँग चुनावी तालमेल गर्दैन'

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावी तालमेल नगर्ने भएको छ। आगामी निर्वाचनबारे छलफल गर्न बोलाइएको पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका हुन्। सचेतक भट्टराईले भने, ‘एमाले एकदम स्पष्ट छ। हाम्रो पार्टीले यो स्थानीय तहको चुनावमा राष्ट्रियस्तरमा कुनै पनि पार्टीसँग गठबन्धन गर्दैनौँ। एमाले एक्लै लड्छ। स्थ

वर्तमान गठबन्धन र चुनावी तालमेल फरक विषय हुन् : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने विषयमा काँग्रेसले कुनै धारणा नबनाएको बताएका छन् । गठबन्धन र चुनावी तालमेल फरक विषय भएको टिप्पणी गर्दै त्यसबारे आगामी चैत्र दोस्रो साताभित्र निर्णय गरिने बताएका हुन् । आइतबार सुर्खेत पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै उनले भने,‘अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेको हो । यही गठबन्धन सरकारले तिनै तहको निर्वाचन गराउने सन्दर्भमा कुनै अलमल छैन । यद्यपि यही गठबन्धनबीच निर्वाचनमा तालमेल गर्ने विषयसँग सम्बन्