श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार

आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ। सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन्। विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ। गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने […]

सम्बन्धित सामग्री

श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छः राष्ट्रपति

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन् ।