सिरहामा नक्कली नोटको बिगबिगी

सिरहा – सिरहामा दसैंको मुखमा नक्कली नोटको बिगबिगी बढेको पाइएको छ। सिरहाको सबैजसो बैंकहरूमा हजार र पाँच सय दरको नक्कली नोट दिनहुँ जसो भेट्ने गरेको पाइएको हो। सिरहा प्रहरीले बिहीबार नक्कली नोटसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। कल्याणपुर नगरपालिका- ११ बजारबाट एक हजार दरको ५ थान नक्कली नोटसहित सोही नगरपालिका १० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई प्रहरीले […]

सम्बन्धित सामग्री

सिरहामा नक्कली नोटको बिगबिगी

सिरहामा नक्कली नोटको बिगबिगी बढेको छ । चारदिन यता धनगढीमाई र मिर्चैया बजारमा हजार रुपैयाँका पाँच थान नक्कली नोट भेटिएका छन् ।