राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा उम्मेदवारी दर्ता

काठमाडौँ -राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको लागि सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।  सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको हो । निर्वाचनका लागि गठबन्धन दलहरू, नेकपा एमाले लगायतका अन्य दलहरूले छुट्टाछुट्टै उम्म...

सम्बन्धित सामग्री

राष्ट्रिय सभा निर्वाचन : कुन दलबाट कहाँ को-को उम्मेदवार ?

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा उम्मेदवारको मनोनयन दर्ता सम्पन्न गरेको छ । आयोगले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, बाग्मती प्रदेशको हेटौंडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता कार्यक्रम तय गरेको थियो । दर्ता भएका उम्मेदवारविरुद्ध आयोगले बुधबार उजुरी दिन सकिने जनाएको छ । यस्तै, २२ देखि २३ पुससम्ममा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, २४ पुसमा उम्मेदवारले नाम फिर्ता लिने र ...

राष्ट्रिय सभा सदस्य निर्वाचन: १९ पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता [नामावली]

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारको मनोनयन दर्ता भएको छ । आगामी माघ १२ गते १९ पदका लागि हुने निर्वाचनमा ४३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सातै प्रदेशमा उम्मेदवारहरूले मंगलबार उत्साहजनक ढंगले मनोनयन दर्ता गराएका छन् ।

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा आज उम्मेदवारी दर्ता

आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज सातै प्रदेशमा उम्मेदवारी दर्ता  हुँदैछ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी...

सातै प्रदेशमा कांग्रेसको अधिवेशन– प्रदेश सभापतिका लागि को–को छन् उम्मेदवार ?

मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेसले पहिलोपटक प्रदेश स्तरका संरचनाको अधिवेशन गरिरहेको छ । विहीबार शुरू अधिवेशन अन्तर्गत शुक्रवार उम्मेदवारी दर्ता र निर्वाचनको कार्यक्रम हुँदैछ । सातवटै प्रदेशमा संस्थापन पक्ष र संस्थापनइतर समूहको प्रतिस्पर्धा हुँदैछ ।  कतिपय स्थानमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिका छुट्टाछुट्टै उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा र संस्थापनइतर समूहबाट गुरुराज घिमिरे प्रतिस्पर्धामा छन् । शुक्रवार थापा र घिमिर...