कांग्रेस क्षेत्रीय अधिवेशन : सर्लाही १ र २ मा संस्थापनइतर विजयी

सर्लाहीमा जारी नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तरगत दुई क्षेत्रमा संस्थापनइतर विजयी भएको छ । निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापनइतरले क्षेत्रीय सभापति पाएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको हो...

सम्बन्धित सामग्री

आजदेखि कांग्रेसको प्रदेश अधिवेशन, पहिलो पटक बन्दै प्रदेश कमिटी

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु भएको छ । आज प्रदेश २ बाहेक बाँकी सबै प्रदेशमा अधिवेशन उद्घाटन हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही जिल्लामा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन नसक्दा प्रदेश दुईको प्रदेश अधिवेशन केही दिन ढिला हुने भएको हो । प्रधानमन्त्री एवं कांग्रेस […]

कांग्रेस महाधिवेशन: केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधिको जोडघटाउमा

काठमाडौं । सर्लाही र रसुवा जिल्लाबाहेक प्रदेशसभा अधिवेशन सम्पन्न भएको जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रक्रिया अघि बढेसँगै केन्द्रीय नेतृत्व लिने आकांक्षी नेताहरू महाधिवेशन प्रतिनिधिको जोडघटाउ गर्न थालेका छन् । हिजो सोमबार १ सय ६५ निर्वाचन क्षेत्रमध्ये रसुवा र सर्लाहीबाहेक प्रदेशसभा अधिवेशन सम्पन्न भएको अन्य जिल्लाको निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन शुरु भएको थियो । १७ […]

कांग्रेस महाधिवेशन : आज निर्वाचन क्षेत्रमा अधिवेशन

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ । एक सय ४८ निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार ६० जिल्लामा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ । कांग्रेसको वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । जिल्ला अधिवेशन गर्ने कार्यतालिका आउँदो १० गते तोकिएको छ । क्रियाशील विवादका कारण अधिवेशन अनिश्चित बनेको रसुवा र सर्लाही  दुई जिल्लामध्ये रसुवा...