https://www.onlinekhabar.com/2020/04/857465

११ वैशाख कैलाली । कैलालीमा एक बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । घोडाघोडी नगरपालिका-३ धुसरकी कविता रोकायाले बुधबार साँझ झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ …