आयोगले माग्यो सरकारसँग ३० करोड

निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठलगत्तै सुरु गर्ने योजना बनाएको छ । यस्तै आयोगले अब नयाँ कानुनअनुसार चुनाव गर्ने प्रस्ताव पनि गरेको छ । त्यसका लागि विभिन्न ९ वटा कानुनलाई ३ वटा कानुनमा समेटेर कानुन परिमार्जन गर्नेगरी ड्राफ्ट तयार पार्ने प्रक्रिया सुरु भएको आयोगले

सम्बन्धित सामग्री

अध्यादेशबारे मानव अधिकार आयोगले माग्यो सरकारसँग जानकारी

२६ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी ल्याउन लागेको अध्यादेशका विषयमा सरकारसँग जानकारी माग गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटना लगायत राजनीतिक प्रकृतिका घटनाको फौजदारी मुद्दा फिर्ता लिन सहज हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । सरकारको निर्णयबारे सञ्चार माध्यमबाट थाहा पाएको भन्दै […]

मतदान केन्द्र बनाउन निर्वाचन आयोगले माग्यो सार्वजनिक भवन

निर्वाचन आयोगले मतदान केन्द्र प्रयोजनका लागि सरकारसँग सार्वजनिक भवन मागेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र बनाउन सार्वजनिक विद्यालय, वडा कार्यालय,...

आयोगले माग्यो मधेस प्रदेश सरकारसँग विवरण

निर्वाचन आयोगले मधेस प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग गरेको छ । आयोगले बिहीबार मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेश सभा सचिवालयलाई मुख्यमन्त्री तथा मन्त्रीले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको हो होइन भन्ने विषयमा विवरण माग गरेको हो ।आयोगले मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा  प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट राखेर हिँडेको उजुरी प्राप्त भएको जनाएको छ । आयोगको पत्

सिफारिस कार्यान्वयनमा तीव्रता दिन सरकारसँग आग्रह

काठमाडौँ,४ कार्तिक । मानवअधिकार आयोगका कार्यवाहक अध्यक्ष डा सूर्यप्रसाद शर्मा ढुङ्गेलले आयोगका सिफारिस कार्यान्वयनमा तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् । आयोगले सरकारलाई कार्यान्वयनका लागि गरेका सिफारिसमध्ये १५ प्रतिशत मात्र कार्यान्वयन भएको र अरु कार्यान्वयनका लागि उनले आग्रह गरेको हो । आयोगले २० वर्षे कार्यकालमा १३ हजार एक सय आठ उजुरी परेका थिए । तीमध्ये […]

निर्वाचन आयोगले सरकारसँग माग्यो १० अर्ब ९८ करोड रुपैयाँ

निर्वाचन आयोगले सरकारसँग १० अर्ब ९८ करोड ९८ लाख रुपैयाँ माग गरेको छ। आयोगले विभिन्न शीर्षकमा निर्वचन खर्चका लागि आइतबार उक्त बजेट माग गरेकाे हो। आयोगले माग गरेको उक्त बजेट अर्थ...

आयोगले लिने लोकसेवा परीक्षा व्यवस्थित बनाउन माग

नेकपा (एकीकृत समाजवादी)की सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनौटका लागि लोकसेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।...

चुनावका लागि आयोगले माग्यो सरकारसँग १० अर्ब बजेट

काठमाडौं: निर्वाचन आयोगले सरकारसँग प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि १० अर्ब रुपैयाँ माग गरेको छ। २०७४ सालमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा ७ अर्ब ८० करोड खर्च भएको भन्दै आयोगले यसपटक हाल बजार मूल्य बढेको भन्दै रकम बढाएर बजेट माग गरेको हो। बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको निर्वाचन…

निर्वाचन अधिकृतका लागि आयोगले माग्यो सरकारसँग नामावली

निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गर्न सरकारसँग नामावली मागेको छ ।

आयोगले सरकारसँग माग्यो बाढी पीडितको जानकारी

काठमाडौं। नेपाल मानव अधिकारी आयोगले सरकारसँग बाढी पहिरो पीडितको जानकारी मागेको छ। आयोगले आज एक विज्ञप्ती जारी गर्दै बाढी पीडितको उद्धार र राहतका लागि भइरहेको कामको जानकारी मागेको हो। हाल देशभर बाढी र पहिरो आएको छ। जसबाट लाखौं घरबारविहीन भएका छन् भने धेरैको मृत्यु भएको छ।