स्पानिस कोपा डेल रे मा दुई ठूला क्लब रियल मड्रिड र बार्सिलोना विजयी भएका छन्। रियलले सेगुण्डा डिभिजन बी को क्लब मेलिलालाई ४-० ले हराउँदा बार्सिलोनाले भने सेगुण्डा डिभिजन बी कै क्लबलाई हराउन संघर्ष गर्नुपर्यो।
क्लेमेन्ट लेङ्गलेटले इन्जुरी टाइममा गरेको गोल मद्दतमा बार्सिलोनाले कल्चरल लिओनेसालाई १-० ले पराजित गरेको