भारतले श्रीलंकालाई पनि हराउन सकेन

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई बराबरीमा रोकेको छ । विहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकाले भारतलाई गोलरहित बराबरीमा रोकेको हो । खेलमा भारतले अधिकांश समय आक्रमण गरेपनि गोल गर्न भने सकेन । सुरुवाती दुई खेलमा हार बेहोरेपछि निकै दबाबमा रहेको श्रीलंकाले रक्षात्मक रणनीति […]

सम्बन्धित सामग्री

भारतले अष्ट्रेलियासँग हार्नुको प्रमुख पाँच कारण

एजेन्सी – भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियासँग २ सय ९ रनले पराजित हुन पुग्यो । लगातार दोस्रो संस्करण फाइनल खेलेको भारत पुन अर्को पटक पराजित हुन पुगेको हो । इंग्ल्यान्डको द ओभलमा भारतले टस जितेपनि कुनैपनि सेसनमा अष्ट्रेलियालाई दबाबमा राख्न सकेन । अष्ट्रेलियाले ट्रविस हेड र स्टिभ स्मिथको शतकको सहयोगमा पहिलो […] The post भारतले अष्ट्रेलियासँग हार्नुको प्रमुख पाँच कारण first appeared on Hamro Khelkud.

भारतले गर्दा नेपालको बिजुली बंगलादेश निर्यात हुन सकेन

काठमाडौं । नेपाल र बंगलादेशका सह–सचिवस्तरीय बैठक राजधानीमा आजदेखि सुरू भएको छ । चरम बिजुली संकट भोगिरहेको रहेको बंगलादेशले नेपालबाट ५० देखि १०० मेगावाट बिजुली लाने सहमति भएको छ । तर, भारतको बाटो लानुपर्ने बंगलादेशले अनुमति माग गर्दै दिएको निवेदन अलपत्र परेपछि बिजुली निर्यात हुन सकेको छैन । दुई दिने छलफलका लागि नेपाल आइपुगेको बंगलादेशी […]

सानदार ब्याटिङका बाबजुद आयरल्यान्ड भारतसँग झिनो अन्तरले पराजित

एजेन्सी – भारतले दोस्रो तथा अन्तिम टि२० आई खेलमा आयरल्यान्डलाई चार रनले पराजित गरेको छ । आयरल्यान्डले सानदार प्रदर्शन गरेपनि सिरिजमा क्लिनस्विप हुनबाट भने बच्न सकेन । हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । जितको लागि २ सय २६ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै […]

संयुक्त वक्तव्य जारी गर्न भारतले किन ग-यो इन्कार?

काठमाडौं, चैत २३ । तीनदिने भारत भ्रमण पूरा गरेर गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किए । विगतमा नेपालका प्रधानमन्त्रीले भारत भ्रमण पूरा गरेकै दिन दुई देशका प्रधानमन्त्रीले संयुक्त वक्तत्व जारी गरेर सन्देश दिने गर्थे । तर, योपटक भने संयुक्त वक्तव्य जारी हुन सकेन । नेपालका प्रधानमन्त्री वा राष्ट्राध्यक्ष÷राष्ट्रपतिको भारत भ्रमणका अवसरमा अक्सर संयुक्त वक्तव्य […]

भारत श्रीलङ्कासँग बराबरीमा राेकियाे, नेपाललाई फाइदा !

काठमाण्डाै – साफ च्याम्पियनशिप फुटबलमा भारत श्रीलङ्कासँग गोलरहित बराबरीमा रोकिएको छ । माल्दिभ्सको मालेमा आज बिहीवार भएको खेलमा भारतले धेरै अवसर पाए पनि गोल गर्न भने सकेन ।भारतले खेल अवधिभर ७३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो भने ११ वटा प्रहार गरेको थियो । आजको बराबरीसँगै भारतलाई फाइनलमा पुग्न कठिन भएको छ । तर नेपाललाई भने फाइनल पुग्न थप सहज भएको छ ।दुई खेलमा दुई वटै खेल जितेर नेपाल ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । बङ्गलादेश चार अङ्कसहित दोस्रो र भारत दुई अङ्कसहित तेस्रो स्थानमा छ ।आजै पौने १० बजे...

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी

दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।  नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल र भारतले १–१ गाेलकाे बराबरी खेले !

काठमाण्डाै – मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले बराबरी खेलेका छन् । पहिलाे मैत्रीपूर्ण फुटबलमा नेपाल र भारतले भारतले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  दशरथ रङ्गशालामा भएकाे खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा गाेल गरेका अग्रता दिलाएका थिए । भारतका खेलाडी चिनलेनाना सिंह कोन्सामको ब्याक पासलाई गाेलकीपर गुरुप्रित सिंह सन्धुले नियन्त्रणमा लिन नसकेको बललाई अञ्जनले गाेलमा परिणत गरेका हुन् । तर नेपालकाे अग्रता दाेस्राे हाफमा रहन सकेन । भारतका  अनिरु...

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल जारी, भारतले पनि गर्‍यो गोल

काठमाडौँ– नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल दशरथ रंगशालामा जारी छ । जारी खेलमा भारतले पनि गोल गर्दै खेल बराबरीमा ल्याएको छ । खेलको पहिलो हापमा नेपालले अग्रता बनाए पनि धेरै टिक्न सकेन । खेलको दोस्रो हाफमा भारतले गोल गर्दै बराबरी बनाएको हो । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण […]

भारतले नेपालविरुद्ध बराबरी गोल फर्कायो

काठमाडौँ– भारतले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ।  खेलको ६० औँ मिनेटमा भारतले गोल फर्काएको हो। भारतका लागि अनिरुद्ध थापाले गोल फर्काएका हुन्। खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टको गोलबाट नेपालले अग्रता लिएको थियो। तर उक्त अग्रता नेपालले जोगाउन सकेन। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी छ।