राजीनामा माग्ने मुख्यमन्त्री राउतसँग मन्त्री यादवको उल्टै माग- मुख्यमन्त्रीसहित सरकार पुनर्गठन गराैं

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन्।त्यसका लागि उनले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश यादवलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेका छन्। स्रोतका अनुसार मुख्यमन्त्री राउतले काठमाडौं जानुअघि आइतबार यादवलाई निवासमा बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग गरिदिन आग्रह गरेका हुन्। मन्त्री […]