माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राप्रपाका देवेन्द्र प्रधानसँग निर्वाचन बहस

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ मा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रकी कल्पना धमला, साझा पार्टीका मिलन पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका देवेन्द्र प्रधानसँग निर्वाचन बहस।...

सम्बन्धित सामग्री

काठमाडौं ९ : श्रेष्ठलाई धमला र पाण्डेको चुनौती

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ बाट निवर्तमान सांसद कृष्णगोपाल श्रेष्ठसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला र २०७४ को निर्वाचनमा तेस्रो स्थानमा रहेका साझा पार्टी नेपालका प्रमुख मिलन पाण्डे मुख्य प्रतिस्पर्धी देखिएका छन् । त्यसो त यो क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र गरी २२ जनाले मनोनयन दर्ता गराएका छन् ।