सरस्वती कर्माचार्य, काठमाडौं । छिमेकी राष्ट्र चीनले आफ्नो देशमा बनेको खोप लगाएका नेपालीहरूलाई मात्रै चीन भ्रमणको भिसा दिने सूचना जारी गरेको छ। कोरोनाको लकडाउनपछि फेरि चीन फर्कन चाहने नेपाली विद्यार्थीलगायत भ्रमणमा जान चाहने नेपालीमा चीनको सूचनापछि अन्योल छाएको छ।चीनको यो नीतिले सबैभन्दा बढी चीनमा पढिरहेका नेपाली विद्यार्थीलाई असर पुग्ने देखिएको छ। गत वर्ष कोभिडका कारण […]