रुसले कहाँबाट गर्न सक्छ युक्रेनमा आक्रमण ?

युक्रेनमाथि रुसी आक्रमण लगभग निश्चित भएको अमेरिकी दाबीपछि विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न आग्रह गरेका छन् । अमेरिका, क्यानडा, बेलायत, जर्मनी, अस्ट्रेलिया, इटाली, नेदरल्यान्ड्स, लात्भिया, जापान, दक्षिण कोरिया, इजरायल र इराकले आफ्ना नागरिकहरूलाई युक्रेन छाड्न भनेका छन् । केहीले कूटनीतिक निकायका कर्मचारी अनि तिनका परिवारलाई फिर्ता लगिसकेका छन् ।

सम्बन्धित सामग्री

रुसी आक्रमणले युक्रेनीहरूलाई तोड्न सक्दैन : जेलेन्स्की

रुसले आफ्नो देशमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले सोमवार बताउनुभएको छ । रातभरि र बिहानै ‘शत्रु’ ले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको उहाँकाे भनाइ छ ।  रुसले इरानमा बनेकाे कामिकाजे ड्रोन र मिसाइलले युक्रेनमा आक्रमण गरिरहेकाे छ । दुस्मनले हाम्रा सहरहरूमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ जेलेन्स्कीले भन्नुभएकाे छ ।  राजधानी किभका मेयरले दुई जना भग्नावशेषमुनि फसेका र किभको एउटा आ...

झन्डै तीन लाख युक्रेनी नागरिक हतियारसहित सेनालाई सघाउँदै

रुसले आक्रमण गरेपछि झन्डै तीन लाख जना युक्रेनी नागरिकले हतियारसहित सेनालाई सघाइरहेका छन् । युक्रेनको सेनालाई सघाउन एक लाख जना युक्रेनमै रहेका नागरिक सैन्य गतिविधिमा संलग्न रहेको र थप दुई लाख जना युक्रेनी नागरिक युरोपका विभिन्न देशबाट स्वदेश फर्केर सेनालाई सघाइरहेको बीबीसीले जनाएको छ । रुसी सेनाले युक्रेनमा आक्रमण थालेपछि युक्रेनी सरकारले सेनालाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको थियो । युक्रेनमा सेनालाई सहयोग गर्न चाहने जो कोहीलाई पनि सरकारले हतियार दिने गरेको छ । यसैबीच युक्रेनका रक्षामन्त्री एलेक्सेइ&nbs...