पाकिस्तानविरुद्ध सान्त्वना जितको खोजी

११ असार, बैंगलुरु । भारतको बैंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा सुरुवाती दुई खेल हार्दै नेपाल समूह चरणबाटै बाहिरिसकेको छ । समूह ए मा कुवेत र भारतसँग पराजित भएको नेपालले मंगलबार पाकिस्तान विरुद्ध समूहको आफ्नो अन्तिम खेल खेल्दैछ । पाकिस्तान पनि लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिसकेको छ । त्यसैले बैंगलुरुस्थित कान्तिराव स्टेडियम उत्रँदा दुवै […]

सम्बन्धित सामग्री

इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दै नेपाली टोली, सान्त्वना जितको खोजी

काठमाडौं: नेपाली फुटबल टोलीले एएसी एसियन कप छनोट अन्तर्गत अन्तिम खेलमा आज इन्डोनेसियाको सामना गर्दैछ। कुवेतस्थित जाबेर अल-अहमद इन्टरनेशनल स्टेडियममा आज राति १ बजे नेपाल र इण्डोनेसिया आमनेसामने हुनेछन्। एसिया कपको छनोटमा इण्डोनेसियाले समूह 'ए' मा दुई खेल खेल्दा एक जित र एक हार ब्यहोर्दै ३ अंक जोडेर दोस्रो स्थानमा…