अमेरिकामा कोरोना भ्याक्सिन लगाउनेलाई वियर उपहार

एजेन्सी। कोरोनाले मानिसलाई तर्साइरहँदा पनि कतिपयले भने भ्याक्सिन लगाउन चाहिरहेका छैनन्। अमेरिकामा ह्वाइट हाउसले भ्याक्सिन लगाउने व्यक्तिलाई उपहारमा बियर दिने घोषणा गरेको छ। यो अभियान बियर कम्पनी 'एनहोयजर बुस'सँग मिलेर चलाइएको हो। राष्ट्रपति जो बाइडेनले 'मन्थ अफ एक्सन' घोषणा गर्दै जुलाई ४ अघि बढीभन्दा बढीलाई भ्याक्सिन लगाउने बताए। स्वतन्त्रता दिवसअघि ७० प्रतिशतभन्दा बढीलाई भ्याक्सिन लगाउने अमेरिकाको योजना छ।

सम्बन्धित सामग्री