भारतीय अभिनेत्री कंगना रनावतले 'लोकसभा चुनाव लड्ने'

भारतीय अभिनेत्री कंगना रनावतले सन् २०२४ मा हुने लोकसभा चुनाव लड्ने भएकी छन् । न्युज १८ को रिपोर्टअनुसार, कंगनाका बुबा अमरदिप रनावतले भारतीय जनता पार्टीकै टिकटमा छोरीले चुनाव लड्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

भाजपाका तर्फबाट चुनाव लड्दै कंगना

बलिउड अभिनेत्री कंगना रनावत लोकसभा चुनाव लड्ने पक्का भएको छ । हिमाचल प्रदेशको मण्डी लोकसभा क्षेत्रबाट उनी भारतीय जनता पार्टीकी उम्मेदवार बन्ने भएकी हुन् ।

भाजपाबाट लोकसभा चुनाव लड्न चाहन्छिन् कंगना रनौत

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत भारतको लोकसभा चुनाव लड्न चाहन्छिन् । सत्तारुढ भारतीय जनता पार्टीले चाहेमा आफू उम्मेदवार बन्न तयार रहेको उनले बताएकी छन् । चुनाव लड्नका लागि कंगनाले हिमाञ्चल प्रदेशको मन्डी सिटलाई पहिलो प्राथमिकता भएको बताएकी छन् । मिडिया ग्रुपको एक कार्यक्रममा कंगनाले राजनीतिमा आवद्ध हुने संकेत गरेकी हुन् । के तपाईं सक्रिय […]