राज्यलाई अतिरिक्त भारः दुई सय ३१ उपसचिव तथा सहसचिवको दरबन्दी थप

सरकारले अनावश्यक रूपमा सहसचिव र उपसचिव सरहका २ सय ३१ पद दरबन्दी सिर्जना गरी ७७ वटै जिल्लामा जिल्ला भूमिसम्बन्धी समस्या सामाधान आयोग (सुकुमबासी आयोग) गठन गरेको छ। यसबाट तलब र भत्तामा मात्रै १५ करोड रूपैयाँभन्दा बढी व्ययभार थपिने भएको छ।

सम्बन्धित सामग्री

एक सय ९० पालिकामा प्रमुख प्रशासकीयको दरबन्दी रिक्त

- प्रशासकीय अधिकृत नहुँदा आर्थिक कारोबार, प्रशासनिक बाँडफाँट, विकास निर्माण र सेवा प्रवाह नै प्रभावित, उपसचिव प्रमुख प्रशासकीय हुनुपर्ने ५० नगरपालिकामा शाखा अधिकृतलाई जिम्मेवारी - वैज्ञानिक रूपमा सरुवा व्यवस्थापन नहुँदा प्रशासन भद्रगोल,...

मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र

काठमाडौँ –अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ । गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए । उनका अनुसार मिलापत्रमा […]

यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा

सुकेधारास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीविरुद्ध एक करोड १५ लाख २९ हजार एक सय ९३ रुपैयाँ ७१ पैसा...

उपसचिव नेपाल र अधिकृत भट्टराई विभूषित

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उप-सचिव अनुप नेपाल र चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई प्रवल जनसेवाश्रीबाट विभूषित भएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित सुशोभन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले समाजका विभिन्न क्षेत्रका ७ सय २८ व्यक्तित्वलाई नयाँ वर्ष २०८० को पहिलो दिन वैशाख १ गते विभिन्न मानपदवी प्रदान गरेका थिए। नेपाल र भट्टराई उत्कृष्ट कार्य सम्पादनका लागि विभूषणको सूचीमा परेका हुन्।शीतल निवासमा आयोजित सो समारोहमा राष्ट्रपति पौडेलले

लेखाका ४ सय कर्मचारी सरुवामा भद्रगोल

काठमाडौं, पुस १८ । महालेखा नियन्त्रकको कार्यालयबाट गत साता एकैपटक ठूलो संख्यामा गरिएको सरुवा विवादित र भद्रगोल बनेको छ। कार्यालयले ४७ जना उपसचिव सरहका प्रमुख लेखा नियन्त्रक, प्रमुख कोष नियन्त्रक, शाखा अधिकृत सरहका १ सय १७ जना लेखा अधिकृत तथा कोष अधिकृत तथा नायब सुब्बा सरहका २ सय २५ जना लेखापालको सरुवा गरेको छ। केही […]

लेखाका झन्डै ४ सय कर्मचारीको एकैचोटी सरुवा

लेखा समूहका झन्डै चार सय कर्मचारीको एकैचोटी सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालयले बिहीबार सरुवाको निर्णय गरेको हो। कार्यालयका उपसचिव रविन  कोइरालाका अनुसार ४७ उपसचिव र ११७ शाखा अधिकृतको सरुवा भएको...

ठूलो संख्यामा उपसचिव–सहसचिवको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले विभिन्न सेवा समूह गरी ठूलो संख्यामा उपसचिव र सहसचिवको विज्ञापन निकालेको छ । आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार बुधबार विभिन्न सेवा समूहमा गरी ४ सयभन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो । ४ सय बढी पदमा परीक्षा हुँदै लोकसेवा आयोगका अनुसार निजामतीतर्फ सहसचिव र उपसचिव, स्वास्थ्य सेवातर्फ ११औं […] The post ठूलो संख्यामा उपसचिव–सहसचिवको विज्ञापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१ सय १२ सहसचिव र ३ सय २१ उपसचिवमा भर्ना खु्ल्यो

काठमाडौँ- लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ । सहसचिव पदमा १ सय १२ र उपसचिव पदमा ३ सय २१ गरी जम्मा ४ सय ३३ जनाका लागि विज्ञापन खुलेको हो। यसका लागि आवेदन दिने अन्तिम म्याद २०७९ कात्तिक २९ गतेसम्म छ। इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जनाका […]

१ उपसचिव र २ अधिकृत घुससहित पक्राउ

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार चार सय ३२ उजुरी परेका छन् । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित उजुरी पाँच सय ५७, हुलाकमार्फत दुई सय ७२, इमेलमार्फत दुई सय ५३, वेबसाइटमार्फत एक सय ९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत दुई र अन्य गरी २५ वटा उजुरी परेका छन् । यसैगरी आयोगको कञ्चनपुरमा रहेकाे कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, ब...

उपसचिव र सहसचिव नै आन्दोलनमा, काम ठप्प

खारेज गरिएको स्थानीय पूर्वाधार विभाग (डोली)का कर्मचारीहरूलाई भौतिक पूर्वाधार मन्त्रालयमा समायोजन गर्ने सरकारको घोषणाविरुद्ध मन्त्रालयमा कार्यरत करिब १ हजार २ सय प्राविधिक कर्मचारी पछिल्लो २४ दिनदेखि निरन्तर आन्दोलनमा छन्।...