चित्रकार स्ट्याण्डर चार्टर गल्फ टुर्नामेन्ट जित्न सफल

गोरखापत्र संस्थानका पूर्व महाप्रवन्धक गोपाल चित्रकारले स्ट्याण्डर चार्टर गल्फ टुर्नामेन्ट जित्न सफल हुनुभएको छ ।