नेकपा एस र जसपा फुटको दिशामा

काठमाडौं, ५ असोज । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई फुट जोगाउन मुश्किल पर्न थालेको छ । फुटको खतराका कारण दुवै दल सरकारमा जानबाट रोक्किएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सजिलो बनाउने गरी ल्याइएको अध्यादेश निष्कृय नभएसम्म सरकारमा जान नसक्ने स्पष्ट पारिसकेका छन् । नेकपा एसका अध्यक्ष माधव नेपाल […]

सम्बन्धित सामग्री

जसपा र नेकपा एस फकाउँदै प्रधानमन्त्री

काठमाडौं, माघ २५ । सात दलीय गठबन्धन सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराउने कसरत थालेका छन् । सरकारले पूर्णता पाएको एक महिना नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पाँच मन्त्रालय मन्त्रीविहिन भएको सरकारमा प्रधानमन्त्री दाहालले नयाँ दल […]

जसपा र नेकपा (एस) को एकता–वार्ता सकारात्मक, छिट्टै निश्कर्षमा पुग्ने

ठमाडौं, २८ पुष । जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) बीच एकताको लागि वार्ता भएको छ । दुवै दलका तर्फबाट वार्ता समितिका सदस्यहरुले आज सिंहदरबारमा छलफल गरेका हुन् । छलफल सकारात्मक भएको नेकपा (एस) का सांसद प्रकाश ज्वालाले जनाए । दुवै दलका अध्यक्षहरु उपेन्द्र यादव र माधवकुमार नेपालबीच छिट्टै पार्टी एकता गर्ने समझदारी […]

जसपा र नेकपा (एस)मा विवाद चुलियो, विवादको कारक ‘मन्त्री’ पद

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता हुन […]

जसपा र नेकपा (एस)मा विवाद चुलियो, सत्तारुढ दलभित्र तरंग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । विवादको कारक भने मन्त्री पद हो । मन्त्री बन्‍ने समयसीमा ६ महिना भएको र २२ असोज २०७८ मा मन्त्री भएकाहरूलाई फिर्ता बोलाउन दुवै पार्टीमा एकथरी सांसदहरूले नेतृत्वलाई चर्को दबाब दिइरहेका छन् । तर, दुवै पार्टीमा मन्त्री बनेकाहरू सरकारबाट फिर्ता […] The post जसपा र नेकपा (एस)मा विवाद चुलियो, सत्तारुढ दलभित्र तरंग appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमसीसीबारे जसपा अझै अनिर्णित

एमसीसीबारे जनता समाजवादी पार्टी (जसपा) अझै अनिर्णित छ । जसपाका सांसद इस्तियाक राईले भने अहिले तत्काल जसपा एमसीसीको विपक्षमा नै रहने बताएका छन् ।  गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पहिले आफ्नो कित्ता प्रष्ट पार्नुपर्ने उनको भनाइ छ ।  'राष्ट्रवादी भनिने माओवादी र नेकपा (एस)ले आफ्नो पोजिसन क्लियर गरोस् त्यसपछि मात्र जसपाले एमसीसीको विषयमा आफ्नो धारणा बनाउँछ,' राईले लोकान्तरसँग भने, 'अहिलेसम्मको परिस्थितिअनुसार जसपा एमसीसीको विपक्षमा नै रहने देखिएको छ । पार्टीले त्...

प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया

तत्कालीन जसपाका ५५ सांसदमध्ये ४० जना उपेन्द्र यादव नेतृत्वको जसपामा खुलेका छन् । यसैगरी एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा (एस)का पक्षमा देखिएका छन् ।...

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक […]

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं, भदौ ११। सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा […]