ग्राहक संख्यामा ई–सेवाको चामत्कारिक फड्को

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवाप्रदायक ई–सेवाको मोबाइल एप्स् एण्ड्रोइड मोबाइलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ । योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हासिल गर्ने पहिलो कम्पनी भएको छ ।नेपालमा ईसेवाले नेपाल टेलिकम र एनसेलपछि सबैभन्दा धेरै ग्राहकलाई सेवादिने कम्पनीका रूपमा काम गरिरहेको छ । स्थापना भएको १३ वर्षमा ई–सेवाको मोबाइल […]