हिमाली जिल्ला मुस्ताङको मतपरिणाम : चार पालिकामा एमालेले जित्यो, एउटामा कांग्रेसको जित

काठमाडौं : हिमाली जिल्ला मुस्ताङका पाँच वटै पालिकाको मतपरिणाम आइसकेको छ। मुस्ताङमा नेकपा (एमाले)ले अध्यक्ष ४ र उपाध्यक्ष ३ तथा नेपाली कांग्रेसले १ अध्यक्ष र २ उपाध्यक्ष जितेका छन्। घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार…