सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच रेमिटान्स कारोबार सुरु

काठमाडौं, ४ साउन । कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । साइप्रस, युके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले कोरोना पेको सेवा प्रयोग गरी साइप्रसको ख्यातिप्राप्त सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ । कम्पनीको अनुसार नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै […]

सम्बन्धित सामग्री

सिटी एक्सप्रेसको ब्राण्ड एम्बासडरमा जितु नेपाल

सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गते १६औं वसन्त पार गरेर १७औँ बर्षमा प्रबेश गरेको छ। सो अवसरमा  सिटी  एक्सप्रेसले ब्राण्ड एम्बासडरमा हास्य कलाकार जितु नेपाललाई नियुक्त गरेको छ। कम्पनीका प्रबन्ध...

मुन्द्रेको कमेडी क्लबको प्रायोजक सिटी एक्सप्रेस

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको छ । २ चैतदेखि सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रसारण हुनेछ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी...

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर

काठमाडौं, २६ फागुन । सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ। सो कार्यक्रम यही चैत २ देखि नियमित रूपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजन र युट्युबमा ओएसआर डिजिटलबाट प्रसारण हुनेछ। सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा सोको निर्माता कि इन्टरटेनमेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौतामा हस्ताक्षर […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर १६औं बर्षमा प्रवेश

काठमाडौं, २९ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १५ वसन्त पार गरी १६औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धी को उत्सव” भन्ने मुल नाराका साथ १६औं बार्षिकोत्सवकोे अवसरमा सोमबार १६ बर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिनु सबैलाई धन्यवाद दिएको छ । बैंकले आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र टेर्रा पेमोन्ट सर्भिस बीच सम्झौता

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युरोपको टेर्रा पेमोन्ट सर्भिसबीच रेमिटान्स कारोबार सुरु भएको छ ।युरोपमा रहेका नेपालीहरुले टेर्रा पेमोन्टको सेवा प्रयोग गरी युरोपलगायत ७९ अन्य देशबाट सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सने कम्पनीले जनाएको छ । यस्तै नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजार भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ भने […]

यूकेका नेपालीले ट्यापट्यापबाट अब सजिलै पैसा पठाउन सक्ने

यूकेको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबार सुरु भएको छ । अब यूकेमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने र छिट्टै नै नेपालको जुनसुकै बैंकको...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ट्यापट्याप सेन्ड युकेवीच रेमिट्यान्स कारोबार सुरु

काठमाडौं, ८ भदौ ।  युकेको ख्यातिप्राप्त  Taptap Send  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । UK मा रहेका नेपालीहरुले  Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सकिनेछ र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टैनै […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे यूरोपबीच रेमिट्यान्स कारोबारको सम्झौता

साइप्रस्को ख्यातिप्राप्त कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता भएको छ । साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली तथा फ्रान्समा रहेका नेपालीहरूबाट सहज रुपमा नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले उक्त स्थानमा स्थापित कोरोना पे सँग कम्पनीले रेमिटान्स सम्बन्धी सम्झौता गरेको सिटी एक्सप्रेसले जनाएको छ । उक्त सम्झौता दुई कम्पनीबीच भएर हाल कार्यान्वयनमा समेत आइसकको कम्पनीले जनाएको छ । कम्पनीले नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको रेमिट्लीबीच सम्झौता

अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ ।