महामन्त्रीको मतगणना (अपडेट) : गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ । २ हजार १३० सय मत गन्दा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिनु भएका थापाले १ हजार ३८५ मत पाउनु भएको छ । ८५१ मत प्राप्त […]

सम्बन्धित सामग्री

संवादहीनतामा शेखर–गगन

शेखर कोइराला र गगन थापा कांग्रेसको इतर समूहका नेता मानिन्छन् । तर, पछिल्ला केही राजनीतिक घटनाक्रमले कोइराला र थापाबीच संवादहीनताको अवस्था सिर्जना भएको छ । कोशीमा कोइराला समूहको विद्रोह अनुमोदन भएपछि दुई...

मतदाताको चाहना ‘अब गगन प्रधानमन्त्री’

काठमाडौं कुमारीगालका ७४ वर्षीय रामकृष्ण भट्टले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई मतदान गरेको यो तेस्रो पटक हो।...

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक

काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावलाई लक्षित गरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाइ’ सार्वजनिक भएको छ । उमेश राउतको शब्द र संगीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतमा गगन थापाको राजनीतिमा उदय र उनले गरेका संघर्ष, उनका महत्त्वपूर्ण कामहरू […]

कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन कुमार थापा निर्वाचित भएका छन् । १३औं महाधिवेशनमा कृष्ण सिटौलाको टिमबाट महामन्त्रीमा असफल गगन १४औं महाधिवेशनमा शेखर कोइरालाको टिमबाट भारी मतले विजयी भएका हुन् । थापाको संक्षिप्त जीवनी : युवा नेता गगन थापाको जन्म विस ४ साउन २०३३ सालमा सोलुखुम्बुमा भएको हो । बुवा महेन्द्रकुमार थापा र आमा रामेश्वरी […] The post कांग्रेस महामन्त्रीमा निर्वाचित गगन थापा को हुन् ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गगन थापा सानेपा नजाने

काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।

गगन थापाद्वारा अध्यादेशको विरोध

सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन गलत भएको बताएका छन्।