चैत मसान्तसम्म मेलम्चीको पुनर्निर्माण गरी पानी आपूर्ति गर्छौ : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मेलम्ची खानेपानी आयोजनाको काम यही वर्षको चैत मसान्तसम्म सम्पन्न गर्ने बताएका छन्। प्रतिनिधिसभामा पुनर्स्थापना विधेयक पेश गर्दै शर्माले बाढीका कारण क्षतिग्रस्त भएको आयोजनाको मर्मत र पुनर्स्थापनाको काम चैत मसान्तसम्म सकाउने बताएका हुन्। आयोजनाको पुनर्निर्माणको काम सम्पन्न भएपछि नियमित रुपमा खानेपानीको आपूर्ति हुने शर्माले बताए। बाढीका…