काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले विपद्पछि जारी खोजी, उद्धार र राहतका काममा कुनै कमी हुन नदिन सरकारलाई आग्रह गरेको हो। बैठकमा सरकारका प्रतिनिधिले रसुवा बाढीपछिको अवस्था, […]
जुम्ला, ४ असोज । रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका लागि आफन्तको डिएनए परीक्षणको नमुना सङ्कलन गरिएको छ । जिल्लाको पातारासी गाउँपालिकाका ३३ र गुठीचौरका छ जनाको डिएनए परीक्षणको नमुना सङ्कलनगरी ललितपुरमा रहेको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता शालिकराम खनालले जानकारी दिए । जनस्वास्थ्य सेवा […]
Preparations are underway for the annual Indra Jatra festival at Basantapur Durbar Square. Work is currently being carried out to construct chariots and clean
काठमाडौँ । प्रलोभनमा पारेर नेपाली महिला तथा युवतीलाई भारत पुर्याई शोषण गर्ने गरेको विषय सार्वजनिक भएपछि सरकारले त्यसबारे छानबिन थालेको छ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक भएका विवरणलाई गम्भीरतापूर्वक लिँदै गृह मन्त्रालयसँग समन्वय गरी सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको जनाएको हो । मन्त्रालयले […]