भारतमा रोनाल्डोको शालिक विवादमा

एजेन्सी, १४ पौष । भारतमा पोर्चुगलका फुटबल स्टार रोनाल्डोको शालिक विवादमा परेको छ । हालैमात्र अनावरण गरिएको रोनाल्डोको शालिक भारतको पश्चिमी राज्य गोवामा छ । उक्त राज्य पोर्चुगलको उपनिवेश थियो । गोवा फुटबल मन पराउने राज्यमध्ये पर्छ । गोवाबासी पोर्चुगलको राष्ट्रिय टिमलाई मन पराउँछन् । त्यसकारण पनि युवाहरुको माग अनुसार शालिक निर्माण गरी अनावरण गरिएको […]

सम्बन्धित सामग्री

विवादमा यम बुद्धको शालिक

काठमाडौं : सन् १९७० को दशकमा अमेरिकाको न्युयोर्क सिटीबाट नयाँ स्वरूप पाएको हिप हप संगीत अर्थात् र्‍याप पाँच दशकमा विश्वको सबैभन्दा बढी गाइने, सुनिने संगीतको विधामा पर्छ।आफूहरूमाथि भएको थिचोमिचो, अत्याचारको विरुद्धमा बोलिने आवाजलाई लय दिएर अन्यायका विरुद्ध लड्ने हतियारको रूपमा प्रयोग हुँदै आएको र्‍याप अहिले जुनसुकै भावना अभिव्यक्त गर्न पनि प्रयोग हुने गर्छ। नेपालमा सन् १९९० को दशकमा पहिलोपटक भित्रिएको र्‍यापले २००० पछि नयाँ गति र लय पायो। अहिले नेपालमा मात्रै हेर्ने हो भने पनि र्

रामवृक्ष यादवको शालिकबारे यस्तो छ माओवादीको निर्णय

नेकपा माओवादी केन्द्रले रामवृक्ष यादवको शालिकसम्बन्धी विवादमा निर्णय गरेको छ । सोमबार सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले यसअघि यादवको शालिक भएको स्थानमै सहिद पार्क बनाएर उनको शालिक स्थापना गर्ने निर्णय गरेको छ। उनले मधेस प्रदेश कमिटीसँग आवश्यक समन्वय गरेर  प्रक्रिया अघि बढाइने बताए । थप निर्णय आगामी जेठमा हुने केन्द्रीय कमिटीले गर्ने पनि प्रचण्डको भनाइ छ ।  यसबारे गत महाधिवेशनमा पनि विवाद भएको थियो भने सोही विषयमा महाधिवेशन हलमै हंगामा भएको थियो । २०७७ मा महोत्तरीको खयर

पोखराको शालिक विवादमा कारण देखाऊ आदेश

पोखराः पृथ्वीचोकको ठूलो आइल्याण्ड भत्काएपछि फेरि शहीद लखन थापाको शालिक राख्न लागिएको काम रोक्न उच्च अदालत पोखरामा दायर रिटमा कारण देखाऊ आदेश जारी भएको छ।  विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खराल र सदस्य मिलनप्रसाद तिवारीले मंगलबार निषेधाज्ञा माग गर्दै रिट दर्ता गरेका हुन्। उक्त रिटमा भएको बहसपछि अदालतले विपक्षी...