नरभक्षी बाघ समात्न चितवन राष्ट्रिय निकुञ्जमा ६ दिन डुल्दा

जीप चढ्दै गर्दा एउटा माउतेले भनेका थिए, ‘आज समातिन्छ।’ मलाई अझै शंका लागेको थियो। बाघ कहिले कहाँ देखिन्थ्यो त कहिले कहाँ। हामीपनि समातेर खोरमा थुनेको जसरीपनि खिच्ने भनेर लगातार पिछा गरिरहेका थियौँ।

सम्बन्धित सामग्री

यसरी नियन्त्रणमा लिइयो नरभक्षी बाघ, चितवन निकुञ्ज ल्याइँदै

चितवन : मकवानपुर मनहरिस्थित प्रतापपुरमा मान्छे खाएको बाघलाई चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले मंगलबार साँझ नियन्त्रणमा लिएको छ।  साँझ ६ः१० बजेको समयमा डाट गनमार्फत् बेहोस बनाई उक्त बाघलाई नियन्त्रणमा लिइएको टोलीमा सहभागी चितवन निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले जानकारी दिए।...