लुम्बिनीमा आलोपालो : माओवादीको पालो फागुन २ गतेसम्म

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शङ्कर पोखरेलको राजीनामापछि नयाँ सरकार गठन प्रक्रिया शुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि तयारी गरेका हुन् । जसमा मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने विपक्षी गठबन्धनबिच सहमति भएको छ ।मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले जानकारी दिए । प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनको आह्वान

सम्बन्धित सामग्री

प्रदेश १ : पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्न माओवादीको बैठक

विराटनगर : प्रदेश १ सरकारमा सहभागी हुने मन्त्रीहरु छान्न नेकपा माओवादी केन्द्र प्रदेश १ समितिको पदाधिकारी बैठ सुरु भएको छ।केन्द्रीय नेतृत्वले संघीय सरकारसहित सबै प्रदेशमा आलोपालो हुने भन्दै सरकारका सहभागी हुन निर्देशन दिएपछि माओवादी केन्द्र आज सरकारमा सहभागी हुने तयारीमा छ।नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको माओवादी केन्द्रले आलोपालोको सहमति नभएको भन्दै यसअघि सरकारमा सहभागिता जनाएको थिएन।माओवादीभित्रै मन्त्रीको तानातानपछिल्लो समय माओवादी केन्द्रभित्रै&n

कर्णालीमा मुख्यमन्त्रीका लागि एमालेको आलोपालोको शर्त

२७ पुस, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने शर्त अघि सारेको छ । सत्ता गठबन्धनमा भएके भागबण्डा अनुसार कर्णाली प्रदेशमा ५ वर्ष नै माओवादीको मुख्यमन्त्री हुने सहमति छ । प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वको निर्णयप्रति नेकपा एमाले सन्तुष्ट छैन । नेकपा माओवादी केन्द्र र एमालेका […]

लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने एमाले र माओवादीको सहमति

२६ पुस,बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने समझदारी भएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लुम्बिनीमा आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी भएको अनलाइनखबरलाई बताए । ‘दुबै दलका केन्द्रका शीर्ष नेताहरु बसेर आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने समझदारी भएको छ, तर रिटन (लिखित) हैन’, बरालले […]

मुख्यमन्त्रीको भागवण्डा : एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो

१२ पुस, काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । यद्यपि प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ । […]

माओवादीको सत्ता लालसा : कर्णालीका सबै सांसदलाई मन्त्रीको पालो

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशमा सांसद बनेका सबैलाई आलोपालो गरेर मन्त्री बनाएको छ । काम गर्ने नेतालाई मन्त्री बनाउनुपर्नेमा माओवादीले पालो पुर्‍याउने चक्र चलाउँदा परिणाममुखी काम हुन नसक्ने राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् ।

गण्डकीमा आलोपालो सरकार चलाउनुपर्ने माओवादीको जोड

पोखरा - माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशमा आलोपालो सरकार चलाउनुपर्ने माग उठेको छ । आइतबार केन्द्रीय कमिटी बैठकमा पार्टीका गण्डकी अध्यक्ष हितराज पाण्डेले आलोपालो सरकार चलाउनुपर्ने माग राखेका हुन् ।  लुम्बिनी प्रदेशमाझैं गण्डकी समूहले आलोपालो चलाउनुपर्ने माग राखेको हो । लुम्बिनीमा माओवादी र कांग्रेसले …

गण्डकीमा आलोपालो सरकार चलाउनुपर्ने माओवादीको जोड

पोखरा - माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा गण्डकी प्रदेशमा आलोपालो सरकार चलाउनुपर्ने माग उठेको छ । आइतबार केन्द्रीय कमिटी बैठकमा पार्टीका गण्डकी अध्यक्ष हितराज पाण्डेले आलोपालो सरकार चलाउनुपर्ने माग राखेका हुन् ।  लुम्बिनी प्रदेशमाझैं गण्डकी समूहले आलोपालो चलाउनुपर्ने माग राखेको हो । लुम्बिनीमा माओवादी र कांग्रेसले …

गठबन्धनमा केन्द्र देखि प्रदेशसम्म सरकार सञ्चालनमा आलोपालो सहमति भएको हो ?

काठमाडौं, ३१ साउन । लुम्बिनी प्रदेशमा सरकार सञ्चालनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच आलोपालो सहमति भएको खुलिसकेको छ । ८ महिना मुख्यमन्त्री कुलप्रसाद केसीले सरकार सञ्चालन गर्ने र उनले राजीनामा गरी नेपाली काँग्रेसका वीरेन्द्रप्रसाद कनौडियालाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति भएको छ । कनौडियाले आलोपालोको सहमतिबारे खुलाइसकेका छन् । लुम्बिनीको आलोपालो सरकार चलाउने विषय माओवादीको […]

गण्डकीमा आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

गण्डकी प्रदेशका माओवादी नेताहरुले नेपाली काँग्रेससँग लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनुपर्ने माग गरेका छन् । काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेससँग नै प्रतिस्पर्धा हुने हो । गण्डकीमा पनि लुम्बिनीमा जस्तै आलोपालो मुख्यमन्त्री पाउनुपर्ने माग छ ।’ अध्यक्ष प्रचण्डको दस्तावेजमाथि गण्डकी प्रदेशका १६ जना नेताहरुको समूहगत छलफलबाट प्राप्त निश

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो।