राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा पाण्डेयलाई राष्ट्रिय जनमोर्चाको समर्थन

राष्ट्रिय जनमोर्चाले लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दृगनारायण पाण्डेयलाई समर्थन गर्ने बताएको छ । लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुँदैछ । लुम्बिनीमा पाण्डेयलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा उम्मेदवारको रुपमा अघि सारेका छन् । पार्टी अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई प्रतिगमन भन्दै […]