‘एमसिसी पास गराएको जस लिँदै प्रधानमन्त्री बन्नको लागि शक्ति केन्द्र धाउँदै गगन थापा’

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा आफू प्रधानमन्त्रीको उम्मेद्धवारको रुपमा प्रस्तुत हुने घोषणा गरेका छन् । पार्टीभित्र युवा पुस्ता नेतृत्वमा आउनुपर्छ भन्दै बहस गर्दै आएका थापा यतिवेला महामन्त्रीजस्तो महत्वपूर्ण जिम्मेवारीमा छन् । तर, उनले पदमा पुग्नुभन्दा अघि गर्ने चर्को कुरा र अहिले पदमा बसेपछि गरेको कामबाट कांग्रेसको ठूलो पँक्ति असन्तुष्ट […]