१५ दिनभित्र फिल्म हल नवीकरण गर्न र कर बुझाउन चलचित्र विकास बोर्डको अल्टिमेटम

काठमाडौं । चलचित्र विकास बोर्डले नवीकरण नभएका फिल्म हललाई नवीकरण गर्न र फिल्म प्रदर्शनबापतको कर दाखिला गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।सोमबार बसेको चलचित्र विकास बोर्ड बैठकले दिइएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शनको अनुमति नदिइने निर्णय गरेको छ । ‘हामीले पटक-पटक हल सञ्चालकलाई पत्र काटेर ताकेता दिएका थियौं । […]

सम्बन्धित सामग्री

माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने - NepaliPatra

काठमाडौँ । आगामी माघ २२ गते मुलुकभरका फिल्म हल बन्द हुने भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो । सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको आरोप छ । चलचित्र विकास बोर्ड […]