आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबार नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको छ । युवा युवतीहरु आजको दिन टोपी तथा राष्ट्रिय पोशाकमा सजिन थालेका छन् । […]

सम्बन्धित सामग्री

लमजुङमा मनाइयो नवौं राष्ट्रिय पोशाक दिवस

लमजुङमा नवौं राष्ट्रिय पोशाक दिवस (अन्तराष्ट्रिय टोपी दिवस) मनाइएको छ । युवायुवती आवद्ध विभिन्न क्लब र सामाजिक संघ संस्थाले शनिबार बेंसीसहरमा दिवस मनाएको हो । नेपाली टोपीको पहिचान संरक्षणका लागि भन्दै बेंसीसहरको मनाङ्गेचौताराबाट हाईस्कुलचोक, पुरानो बैंकचोक, भिमसेनस्थानचोक, नारायणस्थान चोक, झिंगेखोला हुँदै सेराबजारसम्म नेपाली टोपी लगाएर ¥याली निकालिएको थियो ।