झापा – प्रतिनिधिसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ बाट उम्मेदवारमा नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ। बिहीबार बसेको नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठकले शर्माको नाम सिफारिस गर्ने निर्णय गरेको हो। शर्माबाहेक कसैको पनि उम्मेदवारका लागि निवेदन नपरेको हुनाले उनको नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय भएको क्षेत्रीय सभापति इन्द्र […]