विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा, सतर्क रहन आग्रह

२ साउन, काठमाडौं। काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्‍दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्‍मा आउन सक्‍ने भएकाले साँझ तटीय क्षेत्रमा उच्‍चा सतर्कता अपनाउन आग्रह गरेको हो । […]

सम्बन्धित सामग्री

बागमती बाढीको चपेटामा सधैं पर्ने बल्खु तरकारी बजार

१६ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षा हुँदा प्रायः यहाँका नदीमा पानीको बहाब उच्च हुन्छ । जसको असर नदी किनाराका बस्तीसँगै बल्खु तरकारी बजारमा पर्न जान्छ । उपत्यकाभित्र बग्ने हनुमन्ते, मनोहरा, गोदावरी, मनमती, विष्णुमती, धोबीखोला, …

विष्णुमती, धोबीखोला, मनोहरालगायतमा जलसतह बढ्दो : सतर्कता अपनाउन अनुरोध

सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने महाशाखाले जनाएको छ । यसका साथै नेपालमा मनसुनी वायुको साथै भारतको बिहार …

विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौँ। काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्‍दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पुर्वानुमान महाशाखाले सोमबार दिउँसो सूचना जारी गर्दै धोवी खोला र विष्णुमतीको पानी बस्ती र सडकसम्‍मा आउन सक्‍ने भएकाले साँझ तटीय क्षेत्रमा उच्‍चा सतर्कता अपनाउन आग्रह गरेको हो।

विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंमा पछिल्लो दुई घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्‍दै सरकारले सतर्क रहन विष्णुमती, धोबीखोला बस्तीमा आग्रह गरेको छ । नयाँ बसपार्क क्षेत्रमा विष्णुमती नदीको जलसतह सामान्य अवस्थाबाट करिब दुई मिटरले बढेको र सतर्कताको आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले नदीको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भन्दै […]

काठमाण्डाैका नदी–खाेलामा पानीकाे सतह बढ्न सक्ने, सचेत रहन आग्रह

काठमाण्डाै – काठमाण्डाै उपत्यकाका विभिन्न नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । विष्णुमती र धोबीखोलामा बाढी आउन सक्ने भन्दै किनारमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो । पछिल्लो एक घण्टामा विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको छ । विष्णुमती गोङ्गबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह साढे एक मिटर बढेको देखिएको सूचनामा उल्लेख छ ।

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी, उच्च सतर्कता अपनाउन आग्रह

विष्णुमती र धोबीखोलामा बाढी आउने चेतावनी जारी भएको छ । वादी पूर्वानुमान महाशाखाले पछिल्लो १ घण्टामा काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन भएको जनाउँदै बाढीको चेतावनी दिएको हो । विष्णुमतीस्थित गोंगबु बसपार्कको बाढी मापन केन्द्रमा जलसतह करिव १.५ मिटरले बढेको छ भने विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडक सम्म आउन महाशाखाको भनाइ छ । बाढी खतरा कायमै रहेकाले आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन महाशाखाले अनुरोध गरेको छ ।

विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो एक घण्टा विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह करिब १.५ मिटले बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले आज साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

काठमाडौं उपत्यकाका यी स्थान बाढी र पहिरोको जोखिममा

काठमाडौंः वर्षा सुरु भएसँगै उपत्यकाका विभिन्न ठाउँमा बाढीपहिरो आउने गर्छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन सम्म भारी वर्षा हुने जानकारी दिँदै सचेत रहन आग्रह गरेको छ।  वर्षाको समयमा विशेषगरी उपत्यकाको बागमती, विष्णुमती नदी, हनुमन्ते, मनहरा,धोबीखोला, गोदावरी,टुकुचा लगायत अन्य खोलाको आसपास क्षेत्रका बस्त...