‘प्रारम्भिक तथ्यांक तथ्यपरक भएन’

प्रतिनिधिसभाका सांसदहरूले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् ।मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र सत्तारुढ प्रमुख घटक कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहेअनुसार जनगणना नभएको उल्लेख गर्दै […]

सम्बन्धित सामग्री

खोटाङमा ४८ प्रतिशत मत खस्यो

खोटाङ– खोटाङमा करिब ४८ प्रतिशत मत खसेको छ । मतदानस्थलमा खटिएका मतदान अधिकृतले फोनमार्फत टिपाएको तथ्यांक अनुसार सो बराबरको मत खसेको जानकारी आएको मुख्य निर्वाचन अधिकृतको कार्यालय खोटाङका मुख्य निर्वाचन अधिकृत सुवाशबाबु गिरीले बताए । यो प्रारम्भिक तथ्यांक हो ।

६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी राधा मौसी

२४ असोज, काठमाडौं । निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार ४ मंसिरको चुनावमा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार छन् । आयोगको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि करिब ६ हजार जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिसभाका १ सय ६५ सिटका लागि हुने चुनावी दौडमा एक जना पनि लैगिंक तथा यौनिक […]

आयोगको ६ बजे पत्रकार सम्मेलन, ६५ प्रतिशत मत खसेको अनुमान

निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ रातोपाटीसँग कुरा गर्दै अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्य

देशभर मनोनयन दर्तामा स्वतन्त्र उम्मेदवारहरु अगाडी, त्यसपछि एमाले

१२ वैशाख, काठमाडौं । उम्मेदवारी मनोनयनमा देशभर स्वतन्त्र उमेद्वारहरुको संख्या सबैभन्दा बढी देखिएको छ । त्यसपछि नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले सबैभन्दा बढी ठाउँमा मनोनयन दर्ता गराएको देखिन्छ । अनलाइनखबरले संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार, धेरैजसो पदमा स्वतन्त्र उम्मेदवारहरुको संख्या बढी छ । दलगत रुपमा एमालेको मनोनयन बढी देखिएको छ । नगर प्रमुख (मेयर) पदमा ८८५ […]

स्थानीय तह निर्वाचन : ५,८९५ जनाको स्वतन्त्र उम्मेदवारी

१२ वैशाख, काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उल्लेख्य संख्यामा स्वतन्त्र उम्मेदवारी परेको छ । अनलाइनखबरले देशभरबाट संकलन गरेको प्रारम्भिक तथ्यांक अनुसार साँझ साढे ८ बजेसम्मको तथ्यांक अनुसार ७५३ तहका विभिन्न पदका लागि ५ हजार ८९५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको प्रमुखमा ८५८ र उपप्रमुखमा २७७ जनाको स्वतन्त्र उम्मेदवारी […]

जनगणनाको प्रारम्भिक तथ्यांक तथ्यपरक नभएको भन्दै सांसदको आपत्ति

काठमाडौं, माघ १८ । सांसदहरुले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्यांकको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा सांसदहरुले पुनःगणना गर्न समेत माग गरे । नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे तथा नेपाली कांग्रेसकी सांसद प्रमिला राईले राज्यको उद्देश्य र जनताले चाहे […]

सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा, दोस्रोमा बागमती*

बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को प्रारम्भिक तथ्यांक अनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ। त्यसपछि बागमती प्रदेश सबैभन्दा धेरै जनसंख्या रहने प्रदेश बनेको छ।

बेमौसमी वर्षाले प्रदेश २ मा ४८ हजार हेक्टरको धानबालीमा क्षति

११ कात्तिक, जनकपुरधाम । कात्तिकको शुरुवातमै आएको मुसलधारे बेमौसमी वर्षाका कारण प्रदेश २ मा लगाएको कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निकालेको प्रारम्भिक तथ्यांक अनुसार कुल धानखेतीमध्ये ११ प्रतिशतमा क्षति पुगेको छ । यस्तै तरकारी, तोरी र केराखेतीमा पनि ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ । […]

वर्षाका कारण बाँकेमा करिब २५ प्रतिशत धानमा क्षति

नेपालगञ्ज– वर्षाले बाँकेमा २२ देखि २५ प्रतिशत धानबालीमा नोक्सानी पुर्‍याएको प्रारम्भिक तथ्यांक निकालिएको छ। जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले वर्षाका कारण २२ देखि २५ प्रतिशत धानबालीमा नोक्सानी पुर्‍याएको बताए। ‘यो क्षतिको प्रारम्भिक अनुमान हो। यकिन तथ्यांक लिने काम भइरहेको छ,’ ढकालले भने। ढकालका अनुसार बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धानखेती भएको […]

किसानसम्म मौसमको जानकारी नपुग्दा वर्षाले बालीमा अधिक क्षति

काठमाडौँ – लगातारको वर्षासँगै आएको बाढीले धानबालीमा गरेको क्षतिको प्रारम्भिक तथ्यांक आउन अझै केही दिन लाग्ने भएको छ। कृषि विभागले अहिले तथ्यांक संकलनको काम भइरहेकाले कहाँ–के कति क्षति भएको छ भनेर तत्काल बताउन सक्ने अवस्था नभएको जनाएको हो। विभागका प्रवक्ता डा. महादेवप्रसाद पौडेलले बाढीले धानबालीमा पुर्‍याएको क्षतिको तथ्यांक तत्कालका लागि उपलब्ध नरहेको बताए। ‘हामीले पत्राचार […]