नेपालको आकासमा तुवाँलो: के यसपटक अचाक्ली देखा परेको हो? - BBC News नेपाली

नेपालमा अस्वाभाविक विभिन्न मौसमी प्रवृत्ति देखा परिरहँदा र हावा दूषित बनाउन मुख्य रूपमा योगदान गर्ने डढेलोको प्रवृत्ति बढिरहँदा वायु प्रदूषणको असर अब स्वास्थ्यसँगै अर्थतन्त्रमा समेत देखा पर्न थालेको पाइन्छ।