मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?

मोबाइल सेवाको गुणस्तर मापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सुचारु गरेको छ । यस एकीकृत प्लेटफर्मबाट मोबाइल सेवाका ग्राहकहरुले मोबाइल एप, वेबसाइट, युएसएसडी र आईभीआर जस्ता विभिन्न माध्यमबाट गुणस्तर सर्वेक्षणमा सहभागी हुन सक्ने छन् ।   गुणस्तर सर्वेक्षणमा प्राप्त प्रतिक्रियाहरुलाई एकीकृत प्रणालीमा विश्लेषण गरी प्रतिवेदन तयार गर्ने व्यवस्था...