काठमाडौं– सांसदहरूले निजी क्षेत्रको मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले निजी क्षेत्रको मनोबल अहिले खस्किएको भन्दै मनोबल उच्च बनाएर मुलुकको अर्थतन्त्रलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन् । साथै उनीहरूले आगामी बजेटलाई नजितामूखी बनाउन केन्द्रित गर्नुपर्ने धारणा समेत राखेका छन् । बैठकमा […]
RajdhaniDaily.com | काठमाडौं । काठमाडौं को कालिका स्थानमा रहेको नेपालयको ’आर’शालामा आयोजित पलेँटीमा दार्जिलिङका अग्रज गायक पवन गोले र संगीतकार रमेश गुरुङले आफ्ना चर्चित -
RajdhaniDaily.com | काठमाडौं । नेपाली चलचित्रले पछिल्लो वर्ष अन्तर्राष्ट्रिय बजार बिस्तार हुँदै गएको भए पनि छिमेकी मुलुक चीनमा अझै नेपाली चलचित्र व्यावसायिक प्रदर्शन हुन -
अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘नेपालको वर्तमान आर्थिक स्थिति पत्र, २०८३’ ले मुलुकको अर्थतन्त्रमा गहिरिँदै गएको संरचनात्मक समस्या र चुनौतीहरू उजागर गरेको छ।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्काशन प्रक्रियाअन्तर्गत बुक–बिल्डिङ विधिमा आयोजित ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। वैशाख ११ गते काठमाडौंमा आयोजित उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा आयोजना गरिएको कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग विश्लेषण तथा मूल्याङ्कनका विषयमा आफ्ना धारणा र सुझाव […]