काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि मतदानस्थलमा आवश्यक तयारी सुरु गरिएको छ । विभिन्न स्थानमा तोकिएको मतदानस्थलमा कर्मचारीहरुले आवश्यक तयारी गरेका हुन् । मतदानस्थलको निर्माण तथा आवश्यक सुरक्षा लगायतका काम तीव्र रुपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् । आयोगले मतदान केन्द्रमा पुगेका […]